कुवेतमा नेपाली काङ्ग्रेसको कार्यकर्ता जागरण अभियान

माधव शाही । कुवेत । नेपाली काङ्ग्रेसको प्रवास विभाग सङ्गठन नेपाली जनसम्पर्क समितिको कार्यकर्ता जागरण अभियान शुक्रबार कुवेतमा पनि सम्पन्न भएको छ। ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र हाम्रो आदर्श, आजको आवश्यकता हो।’ भन्ने नारासहित जनसम्पर्क कुवेत शाखाले जिलिबस्थित पपिन्स हलमा उक्त जागरण अभियान आयोजना गरेको थियो। समितिका सभापति कल्याण कुमार श्रेष्ठको अध्यक्षता तथा समितिका महामन्त्री कृष्ण … Continue reading कुवेतमा नेपाली काङ्ग्रेसको कार्यकर्ता जागरण अभियान